इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै माइतीघरमा पीडित युवाहरुको विरोध
▸ यस स्टोरीको अंश: इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै युवाहरूको माइतीघरमा प्रदर्शन
इजरायल रोजगारीको सपना बोकेर दुई वर्षदेखि पर्खाइमा रहेका युवाहरूले सरकारले आश्वासन पूरा नगरेको भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् । नयाँ कोटामा स्वतः समावेश गरिने आश्वासन पाएका उम्मेदवारहरूलाई पुनः गोलाप्रथामा सामेल गराउनुपर्ने समाचार आएपछि उनीहरू आन्दोलित भएका हुन् । युवाहरूले विगतका उम्मेदवारहरूलाई नयाँ कोटामा पुनः प्रतिस्पर्धा गराउनुको सट्टा उनीहरूका लागि छुट्टै कोटा सुरक्षित गर्न माग गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›