समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी

यस स्टोरीको अंश: सरकार पूर्वाधार न्यायाधिकरण गठनको कानुनी प्रक्रिया सुरु गर्दैछ: मन्त्री गौतम
kendrabindu.com · 4 दिन अघि

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मन्त्रालयको कार्यसम्पादनलाई छिटो, उत्तरदायी र पारदर्शी बनाउन ‘फास्ट ट्र्याक डेस्क’ स्थापना गरिएको र पूर्वाधार न्यायाधिकरण गठन प्रक्रिया अघि बढेको जानकारी दिएकी छन् । भौतिक पूर्वाधार निर्माणमा हुने ढिलाइको अवरोध पहिचान गरी समाधान खोज्न उच्चस्तरीय कार्यदल गठन गरिएको थियो । कार्यदलको सुझावअनुसार न्यायाधिकरण गठनसम्बन्धी कानुन तर्जुमा प्रक्रिया सुरु भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू