प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण र गोरखापत्र संस्थानको अध्यक्ष आह्वान

यस स्टोरीको अंश: सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदको विज्ञापन रद्द, गोरखापत्र र प्रेस काउन्सिलको यथावत
www.setopati.com · 6 दिन अघि

सरकारले प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रशारण संस्था, गोरखापत्र संस्थानको अध्यक्ष पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्ने भएको छ। प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रशारण संस्था, गोरखापत्र संस्थानको अध्यक्षका लागि बिहीबार दरखास्त आह्वान भएको हो। यी सबै पदमा प्रतिस्पर्धात्मक प्रणालीबाट एक जना उम्मेदवार छनोट गरी नियुक्त गर्ने सूचना तथा सञ्चार मन्त्रालयले जानकारी दिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू