आइपिएलमा कोलकोतामाथि दिल्लीको सान्त्वना जित, यस्तो बन्यो प्लेअफको समीकरण
▸ यस स्टोरीको अंश: आईपीएल : दिल्लीले कोलकातालाई ४० रनले हरायो, प्लेअफ समीकरण पूरा
दिल्ली क्यापिटल्सले जारी आइपिएलको लिग चरणको अन्तिम खेलमा कोलकाता नाइट राइडर्सलाई ४० रनले पराजित गरेको छ। यो जितपछि दिल्लीले १४ खेलमा १४ अंकसहित छैटौं स्थानमा रहेर सिजन समाप्त गरेको छ। योसँगै यस सिजनको आइपिएलका लिग चरणका खेल सकिएका छन् र अब पहिलो क्वालिफायर्स रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच मंगलबार तथा इलिमिनेटर खेल राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच बुधबार हुनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›