सरकारले ‘क्राउड इन’ मोडलमा बजेट अघि बढाउँछः अर्थसचिव उपाध्याय
▸ यस स्टोरीको अंश: आगामी बजेटले निजी लगानी आकर्षित गर्ने अर्थसचिव उपाध्यायको दाबी
अर्थ मन्त्रालयका अर्थसचिव घनश्याम उपाध्यायले अबको बजेटको मूल उद्देश्य सरकार आफैँ खर्च बढाउने होइन, निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्ने हुने बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थसचिव उपाध्यायले आगामी आर्थिक वर्षको बजेट निजी लगानी, उत्पादनशीलता र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर आउने स्पष्ट संकेत पारेका थिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित