पूर्वाधार आयोजनामा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरिॅंदै, दुई सुरूङ मार्गबाट सुरू गर्ने तयारी
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
सरकारले आगामी बजेट २०८३/८४ मा पूर्वाधार आयोजनामा लगानी जुटाउन निजी क्षेत्रलाई पनि सहभागी गराउने तयारी गरेको छ। सडक, सुरुङ मार्ग, पुल, ऊर्जा तथा सहरी पूर्वाधारजस्ता आयोजनामा सरकारले मात्र लगानी गर्दै आएकोमा अब निजी क्षेत्रलाई समेत सहभागी गराइने अर्थ मन्त्रालय स्रोतले बताएको छ। यस अनुसार ठूला पूर्वाधार आयोजनाहरू पूर्ण रूपमा सरकारी बजेटमा नभई निजी क्षेत्रको लगानी, व्यवस्थापन र प्रविधि समेत प्रयोग गरेर अघि बढाउने तयारी गरिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित