आज गणतन्त्र दिवस : टुँडीखेलमा विशेष कार्यक्रमलाई प्रधानमन्त्री बालेन्द्रले सम्बोधन नगर्ने
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई सिफारिस
आज (शुक्रबार) गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। सैनिक मञ्च टुँडीखेलमा आज बिहान विशेष समारोह आयोजना हुँदैछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित