गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई सिफारिस
आगामी जेठ १५ गते देशैभर मनाइने गणतन्त्र दिवसको विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले सो समारोहमा प्रधानमन्त्रीको सट्टा सम्माननीय राष्ट्रपतिलाई सम्बोधनका लागि अनुरोध गर्दै औपचारिक रूपमा पत्राचार गरेको छ। मन्त्रिपरिषद्कै बैठकबाट यस विषयमा राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय भएबमोजिम मुख्य सचिव सुमनराज अर्यालले राष्ट्रपति कार्यालय शीतलनिवासमा पत्र पुर्याएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›