गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेन्द्रले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई आग्रह गर्ने

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने, राष्ट्रपतिको नाममा पत्राचार
nagariknews.nagariknetwork.com · 4 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते टुँडिखेलमा हुने विशेष समारोहलाई सम्बोधन नगर्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्नका लागि आग्रह गर्दै प्रधानमन्त्री कार्यालयबाट पत्र पठाएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू