मकवानपुरमा इभी गाडी दुर्घटना हुँदा आठ जना घाइते
▸ यस स्टोरीको अंश: मकवानपुरमा इभी गाडी दुर्घटना हुँदा आठ जना घाइते
मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरीखेतस्थित हेटौँडा–काठमाडौँ सडकखण्डमा आज इभी गाडी दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् । वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ ज १३७१ नम्बरको इभी गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको हो । घाइते सबैलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित