राखेपले एन्फामाथि लगाएको निलम्बन फुकुवा
▸ यस स्टोरीको अंश: राष्ट्रिय खेलकुद परिषद्द्वारा एन्फामाथिको निलम्बन बिनासर्त फुकुवाराष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको तीन महिनाको निलम्बन फुकुवा गरेको छ । राखेपले गत ११ चैतमा एन्फालाई खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार कारबाही गर्दै निलम्बन गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›