आत्मघाती एन्फा
▸ यस स्टोरीको अंश: राजस्थान रोयल्स आईपीएलको दोस्रो क्वालिफायरमा प्रवेश, वैभव सूर्यवंशीको कीर्तिमान
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको राष्ट्रिय लिग निर्धारित समय सकिए पनि सहभागी टोलीको स्थान अझै अन्योलमा छ । उपाधिको होड निकै रोमाञ्चक मोडमा पुगेकै बेला गत १९ मार्चमा अचानक लिग स्थगित भयो । लिग रोकिएपछि टोलीहरूको सम्भावित उपलब्धि अन्योलमा परेको छ । एन्फा अहिले नेपाल सुपर लिग (एनएसएल)तर्फ बढी केन्द्रित देखिन्छ ।
पूरा लेख पढ्नुहोस् (11 मिनेट) ›