विदेशमा रहेका नेपालीको सहजताका लागि ‘मोफा मित्र’ एप सञ्चालन
▸ यस स्टोरीको अंश: सरकारले विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ एप सञ्चालनमा ल्यायो
सरकारले विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा सहज बनाउने उद्देश्यले ‘मोफा मित्र’ एप सञ्चालनमा ल्याएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले एपको शुभारम्भ गर्दै यसबाट अनलाइन निवेदन दर्ता, गुनासो राख्न र नियोगसँग समन्वय गर्न सकिने बताए । विदेशमा रहेका नेपालीको तथ्याङ्क सङ्कलन सुरु गरिएको र यसबाट उद्धार तथा सहायता कार्य छिटो हुने मन्त्री खनालले जानकारी दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित