जगदीश खरेलले दिए ‘तमासा’ विवादबारे स्पष्टीकरण, भने- ‘यो शब्द अशिष्ट होइन’

यस स्टोरीको अंश: कांग्रेस सांसदलाई सभामुखको आदेशबिना बैठकबाट निकालेको भन्दै कांग्रेसको विरोध
nagariknews.nagariknetwork.com · 1 दिन अघि

प्रतिनिधिसभाको बैठकमा सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको ‘तमासा’ शब्द संसदीय मर्यादाविपरीत नभएको स्पष्टीकरण दिएका छन्। विपक्षी दलका सांसदहरूले उक्त शब्दलाई अश्लील र अशिष्ट भन्दै आपत्ति जनाएपछि उनले नेपाली शब्दकोशको हवाला दिँदै आफ्नो भनाइको बचाउ गरेका हुन्। सांसद खरेलले विपक्षीले लगाएको आरोपको खण्डन गरे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू