रास्वपा सांसद खरेलको ‘तमासा’ टिप्पणीपछि संसद्मा हंगामा, बैठक १५ मिनेट स्थगित

यस स्टोरीको अंश: विपक्षीको अवरोध र रास्वपा सांसदको टिप्पणीपछि प्रतिनिधिसभा बैठक स्थगित
clickmandu.com · 3 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई ‘तमासा’ को संज्ञा दिएपछि प्रतिनिधिसभाको बैठकमा तनाव उत्पन्न भएको हो । प्रधानमन्त्रीको जवाफदेहिता र उपस्थितिको माग गर्दै विपक्षी दलहरूले नाराबाजी गरिरहेका थिए । पर्यटन विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिन रोस्टम पुगेका सांसद खरेलले विषयवस्तुभन्दा बाहिर गएर विपक्षीमाथि कटाक्ष गरेपछि स्थिति बिग्रिएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू