संसदीय मर्यादा उल्लंघन गरेकोमा गणेश पराजुलीद्वारा क्षमायाचना
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले संसदीय मर्यादा उल्लंघन गरेकोमा माफी मागे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता तथा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले संसद्को रोष्ट्रमबाट व्यक्त गरेका केही शब्दका कारण परेको असरप्रति सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् । उनले आफ्ना केही अभिव्यक्तिलाई असंसदीय र अशिष्ट भन्दै प्रश्न उठेपछि सभामुखले ती शब्द हटाउन दिएको निर्देशनलाई सम्मानपूर्वक स्वीकार गरेको स्पष्ट पारे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›