समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक
▸ यस स्टोरीको अंश: समस्याग्रस्त गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक गर्ने समितिले कारबाहीको चेतावनी दियो
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चारवटा सहकारी संस्थाका ऋणीको नामावली सार्वजनिक गरेको छ । समितिले सरकारबाट विसं २०८० चैत १९ गते समस्याग्रस्त घोषित भएका घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋणीहरूको नामावली सार्वजनिक गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›