पर्यटक आगमन बढ्दा पनि प्रतिपर्यटक खर्च घट्यो

यस स्टोरीको अंश: लामो बिदाले मुस्ताङ र पाल्पाका पर्यटकीय गन्तव्यमा स्वदेशी पर्यटकको चहलपहल बढ्यो
hamrakura.com · 1 दिन अघि

नेपालमा पर्यटक आगमन बढ्दा पनि प्रतिपर्यटक खर्च घटेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सन् २०२५ मा पर्यटक आगमन, भ्रमण आय, बसाइ अवधि तथा पर्वतारोहण गतिविधि विस्तार भए पनि प्रतिपर्यटक औसत दैनिक खर्च भने घटेको पाइएको हो । सन् २०२४ को तुलनामा सन् २०२५ मा नेपाल आउने पर्यटकको संख्या १ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू