निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

यस स्टोरीको अंश: पर्यटन वर्ष घोषणाको कार्यान्वयनमा निजी क्षेत्रको प्रश्न, पूर्वाधार विकासमा सरकारको जोड
newspolar.com · 6 दिन अघि

चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका छन्, तर आन्तरिक पर्यटक बढेका छन्। गत वर्षको तुलनामा यस वर्ष बाह्य पर्यटकको सङ्ख्या घटे पनि नेपाली पर्यटकको सङ्ख्या बढेको छ। सरकारले सातामा दुई दिन बिदा दिएकाले पनि आन्तरिक पर्यटक बढेको हुनसक्ने अनुमान छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू