सगरमाथा जोगाउन र जिम्मेवार पर्यटन प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलले सगरमाथाको संरक्षण र जिम्मेवार पर्यटनमा जोड दिए
राष्ट्रपति रामचन्द्र पौडेलले विश्वकै सर्वोच्च शिखर माउन्ट एभरेष्टको प्राकृतिक सौन्दर्य र हिमाली वातावरण जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर आयोजित कार्यक्रममा विश्वका विभिन्न देशबाट आएका पर्वतारोही तथा सरोकारवालामाझ बोल्दै उनले हिमाली क्षेत्रको संरक्षणलाई समयको प्रमुख आवश्यकता भएको उल्लेख गरे। उनले पर्वतारोहणलाई केवल साहसिक गतिविधिका रूपमा नभई वातावरणीय उत्तरदायित्वसँग जोडेर हेर्नुपर्ने धारणा राखे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित