झन्डै ३० खर्ब पुग्यो सार्वजनिक ऋण

यस स्टोरीको अंश: नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब नजिक, जीडीपीको ४५% नाघ्यो
www.setopati.com · 1 हप्ता अघि

सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ४ करोड रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म सार्वजनिक ऋणको आकार ३० खर्ब नजिक पुगेको हो। यस वर्ष अमेरिकी डलर बलियो हुँदा विनिमय दरका कारण बाह्य ऋणमा थप चाप परेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू