प्रधानमन्त्री शाह र ईयूआबद्ध देशका कूटनीतिक प्रतिनिधिबीच सामूहिक छलफल जारी

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहसँग युरोपेली संघका २३ देशका राजदूतको सामूहिक भेटवार्ता
nepalwatch.com · 2 दिन अघि

प्रधानमन्त्री बालेन शाहले नेपालमा कार्यरत युरोपेली संघ (ईयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा कूटनीतिक मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका छन् । सिंहदरबारमा आयोजित उक्त छलफलमा सहभागी कूटनीतिक प्रतिनिधिहरूसँग प्रधानमन्त्रीले नेपालको समसामयिक प्राथमिकता, आपसी सहकार्यका सम्भावित क्षेत्र तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा विचारविमर्श गरिरहेका छन् । बैठकको मुख्य उद्देश्य नेपालका प्राथमिक एजेन्डाबारे कूटनीतिक समुदायलाई जानकारी गराउनु र अन्तर्राष्ट्रिय साझेदारीलाई थप प्रभावकारी बनाउनु रहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू