मार्किचोक सबस्टेसनमा ३० एमभिएको नयाँ ट्रान्सफर्मर जडान गरिँदै

यस स्टोरीको अंश: ऊर्जा मन्त्रालयले सोलार आयोजनाको निर्माण प्रगति अध्ययन सुरु गर्‍यो
gorkhapatraonline.com · 4 दिन अघि

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मार्किचोक सबस्टेसनमा नयाँ ट्रान्सफर्मर ल्याएर जडान कार्य सुरु गरिएको छ । पुरानो ट्रान्सफर्मरमा खराबी आई प्रभावकारी रूपमा काम गर्न छाडेपछि थप क्षमता तथा आधुनिक (एड्भान्स) प्रविधियुक्त नयाँ ट्रान्सफर्मर ल्याइएको हो । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका सूचना अधिकारी इन्जिनियर बेनी नेपालीका अनुसार ३० एमभिए क्षमताको पावर ट्रान्सफर्मर ल्याइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू