तीन जिल्लामा वैकल्पिक व्यवस्थाबाट विद्युत् सुचारु

यस स्टोरीको अंश: यूएईले हर्मुज जलयोजकलाई छल्न ५० प्रतिशत पाइपलाइन निर्माण पूरा गरेको दाबी
gorkhapatraonline.com · 6 दिन अघि

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोक सबस्टेसनको ट्रान्सफर्मरमा खराबी आएपछि अवरुद्ध बनेको तनहुँ, गोरखा र चितवनका केही क्षेत्रको विद्युत् आपूर्ति वैकल्पिक व्यवस्था गरेर सुचारु गरिएको छ । ट्रान्सफर्मर मर्मत वा बदली गर्न समय लाग्ने भएकाले दमौली सव स्टेशनबाट वैकल्पिक लाइनमार्फत विद्युत् सेवा सञ्चालन गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू