शासन ठीक ढंगले गर्नुभयो भने अर्थतन्त्र जुरुक्कै उठ्ने खालको छ : मिनेन्द्र रिजाल
▸ यस स्टोरीको अंश: नेपाल रोजिन उद्योग र भक्तपुर इँटा कारखानाबाट करोडौं भाडा असुल हुन बाँकीनेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले नेपालमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रोसँग शासन गरेमा अर्थतन्त्र जुरुक्कै उठ्ने बताएका छन् । उनले अहिले अर्थतन्त्र गोलमालको अवस्थामा नरहेको र बजेट २० खर्ब भन्दा धेरै आउन नसक्ने तथा पुँजीगत खर्च २ सय २३ अर्ब पहिले भएकोमा अहिले पनि त्यसकै हाराहारीमा हुने बताए । अनलाइन कारोबारले शेयरलाई जुवाजस्तो बनाएको टिप्पणी पनि उनले गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›