२०४६ देखि २०८२ सम्म अर्थतन्त्रको आकार ४८ गुणा बढ्यो : मिनेन्द्र रिजाल
▸ यस स्टोरीको अंश: पाँचौं राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन काठमाडौंमा सुरु, सामाजिक विकासमा जोडनेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले २०४६ देखि २०८२ सम्म नेपालको अर्थतन्त्र ४८ गुणा बढेको बताएका छन् । शिलापत्रको ‘इकोनोमिक डिजिक्लेभ’मा बोल्दै उनले नेपाली कांग्रेस, नेकपा (एमाले) तथा साविक माओवादीलगायतका दलको सत्ता भएको त्यो समयमा नेपालको राजस्व सय गुणाभन्दा धेरै भएको तथा प्रतिव्यक्ति आम्दानी डलरअनुसार पनि साढे सात गुणा बढेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›