अमेरिकी केन्द्रिय बैंकको अन्तरिम अध्यक्ष बने जेरोम पावेल

यस स्टोरीको अंश: ट्रम्पले जापानका प्रधानमन्त्रीलाई फोन गरेपछि ताइवानको रणनीतिक महत्त्वमाथि प्रश्न
www.makalukhabar.com · 1 हप्ता अघि

अमेरिकी केन्द्रिय बैंक, फेडरल रिजर्भ बोर्डले जेरोम पावेललाई अन्तरिम अध्यक्ष नियुक्त गरेको छ । नवनियुक्त अध्यक्ष केभिन वार्सले शपथ ग्रहण नगरेसम्म पावेलले सो पदको जिम्मेवारी सम्हाल्ने फेडले शुक्रवार जानकारी दिएको हो । पावेलको फेड अध्यक्षका रूपमा दोस्रो चार वर्षे कार्यकाल शुक्रवार औपचारिक रूपमा समाप्त हुँदैछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू