नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न माग

यस स्टोरीको अंश: चिकित्सकद्वारा आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न माग, जनस्वास्थ्य जोखिममा
ghatanarabichar.com · 1 हप्ता अघि

चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको जोखिम बढेकामा चिन्ता व्यक्त गर्दै तत्काल आयोडिनविहीन नुन बिक्रीवितरणमा प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले बजार अनुगमन गरी आयोडिनविहीन नुन जफत गर्न र उपभोक्तालाई सचेत पार्न आग्रह गरेका छन्।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू