विश्वकप लिग–२ : आज नेपाल र अमेरिका भिड्दै

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
www.osnepal.com · 1 हप्ता अघि

आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुने खेलमा नेपाल घरेलु मैदानमा जारी शृङ्खलाको अन्तिम खेललाई सुखद् बनाउने लक्ष्यमा छ । अघिल्लो खेलमा अमेरिकामाथि शानदार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिँदैछ भने अमेरिका हारको बदला लिने योजनामा छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू