विश्वकप लिग-२ : नेपाल र स्कटल्याण्ड भिड्दै
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हुँदैछ। हालसम्मका तीन खेलमा स्कटल्यान्ड विजयी भएको छ भने नेपालले अमेरिकालाई पराजित गरेको थियो। विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन नेपाललाई बाँकी सबै १० खेल जित्नुपर्नेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›