प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ : पहिलो चरणको बैठक सकियो, दिउँसो फेरि बस्ने

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ : उजुरीकर्तासँग छलफल, दिउँसो सांसदको प्रश्नोत्तर
www.kathmandupati.com · 1 हप्ता अघि

सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको संसदीय सुनुवाइ समितिको पहिलो बैठक सकिएको छ । सिंहदरबारमा मंगलबार बिहान बसेको बैठकमा विपक्षी दलका सांसदहरूले पर्याप्त अध्ययन र उजुरीकर्तासँगको छलफलबिना नै निर्णय प्रक्रियामा जानु अनुपयुक्त नहुने बताएपछि पहिलो चरणको बैठक सकिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू