बेलायती मन्त्री सीमाले गरिन् पशुपतिको दर्शन
▸ यस स्टोरीको अंश: बेलायती मन्त्री सीमा मल्होत्राद्वारा पशुपतिनाथको दर्शन र आध्यात्मिक भ्रमण
बेलायतकी इन्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले पशुपति मन्दिरको दर्शन गरेकी छन् । राज्यमन्त्री मल्होत्रादे आइतबार बिहान पशुपति मन्दिरमा दर्शन गरेकी हुन् । मन्त्री मल्होत्रा तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नेपाल आएकी हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित