चितवन राष्ट्रिय निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे
▸ यस स्टोरीको अंश: चितवन राष्ट्रिय निकुञ्जमा विदेशी पर्यटक घट्दा आन्तरिक पर्यटक बढे
चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका छन् भने आन्तरिक पर्यटक बढेका छन्। गत आर्थिक वर्षको वैशाखसम्ममा एक लाख ८३० जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको वैशाखसम्म उक्त सङ्ख्या ८९ हजार ६३० मा झरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित