घट्दै हाटबजार, हराउँदै स्थानीय उत्पादनको रौनक

यस स्टोरीको अंश: रामछापको धोबी हाटबजारमा चहलपहल घट्यो, स्थानीय उत्पादनको रौनक हरायो
singhadurbarnews.com · 9 घण्टा अघि

लिखु तामाकोसी गाउँपालिका–३ स्थित धोबी बजारमा केही व्यापारीहरूले सामान मिलाइरहे पनि पुरानो चहलपहल र किनमेल गर्नेहरूको भीड देखिँदैन। सडक सञ्जालको विस्तार, यातायातको सहज पहुँच र बजार केन्द्रहरूको विकासले मानिसहरू हाटबजारमा निर्भर हुन छाडेका छन्। स्थानीय उत्पादनको कमी र खेतीयोग्य जमिन बाँझो हुँदै जानुले हाटबजारको रौनक हराउँदै गएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू