इन्डोनेसियाले नेपाललाई ११४ रनको लक्ष्य
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोट: इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
मलेसियामा जारी एसियन गेम्स छनोटअन्तर्गत महिला क्रिकेटको दोस्रो खेलमा इन्डोनेसियाले नेपाललाई ११४ रनको लक्ष्य दिएको छ। मलेसियाको वायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा भार विकेटको क्षतिमा एक सय १३ रन बनायो। इन्डोनेसियाका लागि कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५२ रन बनाइन्। नेपालका लागि मनिषा उपाध्यायले दुई तथा रिया शर्माले एक विकेट लिइन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›