प्रदेशका सबै जिल्लामा यातायात व्यवस्था सेवा

यस स्टोरीको अंश: लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या ८ मा झार्ने र यातायात सेवा विस्तार गर्ने निर्णय
www.karobardaily.com · 1 हप्ता अघि

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका सबै जिल्लाबाट यातायात व्यवस्थासम्बन्धी सेवाप्रवाह गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था कार्यालय नभएका जिल्लाका नागरिकले सवारी दर्ता किताब नवीकरण तथा अस्थायी बाटो इजाजत सेवा लिन अन्य जिल्लामा पुग्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले सेवा विस्तारको योजना अघि बढाएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू