३० हजार पूर्व कर्मचारीको सम्पत्ति केलाउँदै आयोग
▸ यस स्टोरीको अंश: पत्रकार किशोर श्रेष्ठमाथि धरपकड प्रयासको पत्रकार संगठनहरूद्वारा निन्दा
सम्पत्ति छानबिन आयोगले आर्थिक वर्ष २०६२/६३ देखि २०८१/८२ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको संकलन तथा छानबिनको काम थालेको छ । यसबीचमा सर्वजनिक जिम्मेवारीमा रहेका ३० हजारभन्दा बढीको सम्पत्ति आयोगले केलाउन सुरु गरेको हो । आयोगले सहसचिव र सोभन्दा माथिल्लो तहका कर्मचारीहरुको सम्पत्ति छानविन गर्दैछ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›