नेपाल एसबिआई मर्चेन्टद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण
▸ यस स्टोरीको अंश: नागरिक लगानी कोष र नबिल बैंकबीच कर्मचारी अवकाश कोष व्यवस्थापन सम्झौता
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री राष्ट्रिय माध्यमिक विद्यालय, इन्द्रायणी, काठमाडौंमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री, ब्याग तथा कुर्सीहरु वितरण गरेको छ । शिक्षा क्षेत्रमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले आयोजित उक्त कार्यक्रम विद्यालय परिसरमा सम्पन्न भएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›