असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

यस स्टोरीको अंश: कृषक महासंघले वन्यजन्तु क्षति नियन्त्रण टास्क फोर्समा किसान प्रतिनिधित्वको माग गर्‍यो
nepalnews.com · 6 दिन अघि

प्रतिनिधिसभाका सांसदहरूले असार आउन लागिसक्दा पनि कृषि क्षेत्रका समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद सन्दीप रानाले किसानले धानको ब्याड राख्ने बेला भइसक्दा पनि सिञ्चाइ योजना अलपत्र रहेको बताए। सांसद समिना मियाँले विद्युतीय चुरोट भेपको आयातमा रोक लगाउन माग गरिन् भने सांसद समीक्षा बास्कोटाले भारतमा चिया निर्यात गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिइन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू