निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने
▸ यस स्टोरीको अंश: सरकारले निजामती कर्मचारीको तलब २१ प्रतिशतले बढायो, न्यूनतम ४० हजारदेखि अधिकतम १ लाखसम्म
सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधा क्रमिक रूपमा ‘सम्मानजनक’ बनाउँदै लैजाने भएको छ । शुक्रबार अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३÷०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै कर्मचारीको मनोबल उच्च राख्न तलब तथा सुविधालाई समयानुकूल परिमार्जन गर्दै लैजाने व्यवस्था मिलाइने बताएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›