सरकारी कर्मचारीकाे तलब २१ प्रतिशतले बढ्यो

यस स्टोरीको अंश: सरकारले निजामती कर्मचारीको तलब २१ प्रतिशतले बढायो, न्यूनतम ४० हजारदेखि अधिकतम १ लाखसम्म
taksarnews.com · 1 दिन अघि

सरकारले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३ ८४ को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । चार वर्षपछि वृद्धि भएको कर्मचारीको तलब साउन १ देखि लागू हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू