चुनावको घोषणापत्र लेख्नेलाई नेपालको स्रोत कति छ थाहा छैन : सुरेन्द्र पाण्डे

यस स्टोरीको अंश: कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल, प्रतिपक्षको विरोधले बैठक अवरुद्ध
shilapatra.com · 4 दिन अघि

पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले नेपालका दलको चुनावी घोषणापत्र लेख्नेलाई नेपालको स्रोतसाधनको जानकारी नहुने बताएका छन् । शिलापत्र डिजिक्लेबमा बोल्दै पाण्डेले आफूलाई दलका घोषणपत्रमा बोल्न बोलाउँदा नजाने कारणको चर्चा गर्दै भने, ‘उसलाई थाहा छ कति रिसोर्स छ भनेर ? जनता पनि त्यस्तै छन् जसले धेरै गोलमोटोल गर्छन् उसैलाई भोट गर्छन् । धेरै कम कार्यान्वयन होला ।’ पाण्डेले थपे, ‘वाचा र यथार्थबीचको ग्याप थाहा छैन ।’

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू