बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बाेलाइयाे

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
ehimalayatimes.com · 13 घण्टा अघि

आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकले अर्थमन्त्री डा स्वर्णीम वाग्लेले संसदमा प्रस्तुत गर्ने बजेटलाई अन्तिम स्वीकृति दिनेछ । क्याबिनेटबाट बजेट पारित भएपछि आजै अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू