पुराना कर्मचारी बिदा गर्न बालेन सरकारले स्वेच्छिक अवकाश योजना ल्याउने

यस स्टोरीको अंश: सुकुम्बासीलाई जग्गाको लालपुर्जा वितरण गर्न सरकारको तयारी, कर्मचारी समितिमार्फत काम हुने
clickmandu.com · 20 घण्टा अघि

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले भद्दा प्रशासनिक संरचनालाई चुस्त बनाउन र पुराना कर्मचारीहरूलाई ससम्मान बिदाइ गर्न स्वेच्छिक अवकाशको विशेष कार्यक्रम घोषणा गर्ने भएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमा कर्मचारी संयन्त्रलाई रिसाइज गर्ने योजना आउन लागेको हो । निजामती सेवा ऐन अनुसार ५० वर्ष उमेर पुगेका र पेन्सन पाक्ने अवस्थामा रहेका कर्मचारीहरूले यो योजनामा सहभागी हुन पाउनेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू