छुटाउनु त भएन ? साल्ट ट्रेडिङको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यस स्टोरीको अंश: सरकार निजी क्षेत्रमैत्री नीति लिइरहेको छ: संयोजक शाह
www.onlinepana.com · 3 दिन अघि

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज जेठ १२ गते अन्तिम दिन रहेको छ । कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि जेठ १३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू