इन्धन भण्डारण र एआई फ्याक्ट्रिमा लगानी गर्न ‘मातृभूमि कोष’
▸ यस स्टोरीको अंश: सरकारले काठमाडौंमा 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने, नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने
सरकारले तीन महिनाको इन्धन भण्डारण र एआई फ्याक्ट्रिलगायतका रणनीति महत्त्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । उनले विदेशी ऋण वा लगानीमा हुने आयोजनामा विनिमय जोखिम न्यूनिकरण गर्न अगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाइएको समेत बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित