सुर्तीजन्य पदार्थमा करको दर बढाउन सांसदको आग्रह

यस स्टोरीको अंश: गृह मन्त्रालयद्वारा हुम्ला-बाजुरा सीमा विवाद छानबिन गर्न विशेष टोली गठन
prasashan.com · 3 दिन अघि

सांसदहरूले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डमा सुर्तीजन्य पदार्थको करको दर बढाएर सुर्तीजन्य पदार्थको सेवनलाई घटाउन सकिने उनीहरूको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू