भन्सार र करको दर पुनरावलोकन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
▸ यस स्टोरीको अंश: स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन अर्थ मन्त्रालयलाई संसदीय समितिको निर्देशन
सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन भन्सार तथा करको दरमा तत्काल पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ । जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने सुर्तीजन्य र मदिराजन्य पदार्थ जस्ता वस्तुहरूको कर नीतिलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरूप बनाउन समितिले सरकारको ध्यानाकर्षण गराएको छ । सांसदहरूले मदिरा तथा सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न र खाद्य वस्तुहरूको स्वस्थताका आधारमा वर्गीकरण गर्न माग गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›