लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो : प्रथम राष्ट्रपति डा यादव

यस स्टोरीको अंश: १९औँ गणतन्त्र दिवस देशभर मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन
sansarnews.com · 18 घण्टा अघि

नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा २०६५ जेठ १५ गते भएको थियो । त्यसपश्चात् २०६५ साउन ६ गते डा रामवरण यादव गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भए । गणतन्त्रको घोषणा र राष्ट्रपति संस्थाको स्थापित भएसँगै सङ्घीय प्रणालीको शासन व्यवस्था कार्यान्वयन हुँदै गयो ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू