शासनसत्ताले जनभावनालाई बुझेनन् भने बीचबीचमा उथलपुथल भइरहन्छ -प्रथम राष्ट्रपति डा. यादव

यस स्टोरीको अंश: प्रदेश प्रमुख देवकोटाद्वारा गणतन्त्र सुदृढीकरणका लागि सुशासन र समन्यायिक वितरणमा जोड
kendrabindu.com · 20 घण्टा अघि

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा २०६५ जेठ १५ गते भएको थियो र डा. रामवरण यादव गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भएका थिए । प्रथम राष्ट्रपति डा. यादवले गणतन्त्रले जनतालाई देशको मालिक बनाएको, जनताको अधिकार जनतामा गएको र जनताद्वारा चुनिएको शासन व्यवस्था रहेको बताए । उनले गणतन्त्र स्थापनापछि १७–१८ वर्षको अवधिमा दलहरूको योगदान भए पनि जनतामा विश्वासको वातावरण बन्न नसकेको र युवा पुस्तामा आक्रोस उत्पन्न भएको स्वीकार गरे ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू